Sunwal Update

Sunwal Update

Share

Sunwal Update

30/05/2026

Breaking: PSG won the game against Arsenal in the Champions League final.❤️

29/05/2026

बाल पोषण भत्ता दोब्बर भयो!!!!

29/05/2026

नेपाल २०८५ सफल बनाउन सधन तयारी गरिँदै!!

29/05/2026

नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य चाँडो हटाइने!!😮

29/05/2026

वैदेशिक मुद्रा सञ्चितिबाट "सभरेन वेल्थ फन्डका" रूपमा स्थापना गरिने😮

29/05/2026

३६० वस्तुमा लागेको अन्तःशुल्क खारेज।

29/05/2026

नागरिक एपमा अबबाट दर्जनौं सरकारी सेवा आबद्ध गरिनेछ। 😮

29/05/2026

२७३ प्रकारका कच्चा पदार्थमा भन्सार घटेको छ। 😮

29/05/2026

व्यक्तिको करको सीमा १० लाख पुगेको छ। 😮
#न्यूज

29/05/2026

नेपाल टेलिकमको सेयर सरकारले ६६% राख्ने र बाँकी कर जनतामा विस्तार गर्ने, र अन्य रकम भने देशलाई टेक्नोलोजी तर्फ बढाउन खर्च गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्दै 😮

Want your business to be the top-listed Media Company in Sunwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Sunwal
Sunwal