Artha Design and Engineering
At Artha Design and Engineering, we believe every structure tells a story — of creativity, culture, and purpose.
"डरलाई जितेर उचाइमा उभिने साहस केवल ती हातहरूसँग हुन्छ, जसले शून्यतामा पनि भव्यता देख्न सक्छन्।" 🦅🏗️
जमिनभन्दा धेरै माथि, फलाम र पसिनाको मिसावटबाट एउटा नयाँ सिर्जनाले आकार लिँदैछ। कठिनाइ जतिसुकै होस्, मिहिनेती मनहरू कहिल्यै थाक्दैनन्।
ठाउँ पत्ता लगाउनुहोस र उद्घाटन पछि artha design and engineering को special discount मा १०% छुट पाउनुहोस।😉😉
Balbikash Park..
Almost on the verge of completion.
Get ready to visit another viral project being constructed under the technical guidance of our expert team.
DR engineering workshop र Artha Design and Engineering Surkhet को प्राविधिक सहयोगमा जर्बुटा सुर्खेतमा होटल/ रेस्टुरेन्ट निर्माण हुदैछ। सम्पुर्ण metal structure को संरचनामा निर्माण भैरहेको यो भवन चाडैनै सम्पन्न हुदैछ।
अब भाईरल हुने पालो जर्बुटाको यो रेस्टुरेन्टको ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Opening Hours
| Monday | 09:00 - 05:30 |
| Tuesday | 09:00 - 05:30 |
| Wednesday | 09:00 - 05:30 |
| Thursday | 09:00 - 05:30 |
| Friday | 09:00 - 05:30 |
| Sunday | 09:00 - 05:30 |