jhuma.com

jhuma.com

Share

news .game . helth.

Photos from jhuma.com's post 14/08/2023

प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड ले सत्ता समीकरण लाई जोगाउन को लागि आफ्नै पार्टी का मन्त्री लाई मन्त्री पद बाट हटायकाछ्न । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री अमनलाल मोदि लाई पद बाट हटायर जनमत पार्टी कि नेत्रि अनिता देबि शाह लाई मन्त्री मा नियुक्त गरेका छ्न । यो भन्दा अगि आफुले चाहेजस्तो मन्त्रालय नपायको भन्दै सरकार बाट बाहिरियको जनमत ले यो पाली संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय मा आफ्नो मन्त्री पठायको छ । यो सङै प्रचण्ड सरकार गठन भय देखि अैले सम्म १२ पटक सरकार को मन्त्रालय हेरफेर गरियको छ ।।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Surkhet