BNEWS DAILY

BNEWS DAILY

Share

जनताको आवज

Breaking सर्बोच्च द्वारा कोशि प्रदेशका मुख्यमन्त्री उद्द्ब थापा पदमुक्त हिक्मत कार्कीको पुनबहाली 27/07/2023

https://youtu.be/qWKpZxgZMqU

Breaking सर्बोच्च द्वारा कोशि प्रदेशका मुख्यमन्त्री उद्द्ब थापा पदमुक्त हिक्मत कार्कीको पुनबहाली Breaking सर्बोच्च द्वारा कोशि प्रदेशका मुख्यमन्त्री उद्द्ब थापा पदमुक्त हिक्मत कार्कीको पुनबहाली । #

23/07/2023

आरान व्यवसायी - लाल बहादुर कामी भन्छन्
"म १६ बर्षको हुँदादेखि आरान पेशामा लागेको हूँ । अहिले ६६ बर्षको भए । पहिले बुवाले पनि यही पेशा गर्नु हुन्थ्यो । यो पेशा बुवाले गर्ने बेलासम्म घर खर्च जोहो सम्म गर्न सकिन्थ्यो । तर आजभोली यो पेसामा घर धान्न गार्हो भएको छ । अहिले मेरा ३ छोरा, ३ बुहारी छिन् । नाति नातिना ६ जना गरि १२ जनाको परिवार छ "

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Surkhet