MU Students
Official Page Of MU Student Group
विधुतीय भोटिङ ठीक हो त स्ववियू चुनाव को लागि ? के लाग्छ तपाइलाई?
05/08/2024
Grab the Opportunity!
म. प. बि. बि. Graduate school of science and technology मा "स्कुल सँग हाम्रो विश्वविद्यालय" कार्यक्रम अन्तर्गतको कक्षा 12 ग्रेड वृद्धि परीक्षा तयारी को लागि Physics, Mathematics, Chemistry and Biology मिति २०८१/०४/२३ गते बाट संचालन हुदैछ|
सम्पर्क स्थान:- Graduate School Science and Technology.(बुल्बुले गेट अगाडि); समय:- ४ बजे बेलुका
9849033024 (Hom Nath Baral)
9844816130 (Mohan Raj Bhatt)
9849107893(Ganga Shah)
9848105834(Nurul Hoda Khan)
9841379694(Anil Gurung)
19/09/2023
नेपाल सरकारले प्रदान गर्ने `राष्ट्रिय शिक्षा पुरस्कार- २०८०´ बाट सम्मानित हुनुभएकोमा ग्रयाजुएट स्कुल अफ साइन्स आइन्ड टेक्नोलोजी मध्यपश्चिम विश्वविद्यालयक उपप्राध्यापक डा. पुष्पराज आचार्य सरलाई हार्दिक बधाई !
06/09/2023
मध्यपश्चिम विश्वविद्यालयले थाल्यो कर्णालीमा वातावरण विज्ञानमा स्नातक तह अध्यापन मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशमा पहिलोपटक वातावरण विज्ञानमा स्नातक तहको अध्यापन सुरु गरेको छ । विश....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
23700