Surkhet Gallery

Surkhet Gallery

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surkhet Gallery, News & Media Website, Birendranagar, Surkhet.

07/04/2023

सुचना: भोलि शनिबार, सुर्खेतमा बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने!

06/04/2023

दु:खद खबर! हार्दिक श्रद्धाञ्जली
#भारतमा नेपाली महिलाको हत्या।
#भारतको ट्राइसिटी पंचकुला शहरमा एक जना नेपाली महिला चम्पा गन्धर्वको हत्या भएको छ। जसलाई त्यहाँको प्रशासनले आत्माहत्या घोषित गरि न्याय र निष्पक्ष जाच गरेको छैन। भारतमा रहेका नेपालीहरुको एघार संस्थाहरुले निष्पक्ष जांचको माग गर्दै संघर्ष जारी राखेका छन।यसको विषयमा नेपाल सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गर्दछु। साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो सम्बेदना ब्यक्त गर्दछु।

Source:Govind pandey

17/03/2023

नेपाल सरकारले प्रति खेलाडी रु ३ लाख दिने घोषणा गरेको छ ❤️

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Address

Birendranagar
Surkhet