Health Post Babiyachaur
it's a government facilitated health institution persuing free health service to the public of Babi
28/03/2020
Health post babiyachaur ko sandesh
विश्व स्तनपान सप्ताह अगस्त १-७ २०१७ को उपलक्ष्यमा स्वास्थ्य चौकी बाबियाचौरको स्तनपान सम्बन्धी सन्देश:
क) बच्चा जन्मिने बितिकै १ घन्टाभित्र जतिसक्दो चाडो स्तनपान गराऔ।
ख) बच्चालाइ दिनको कम्तिमा ८-१२ पटक स्तनपान गराऔ।
ग) बच्चालाइ ६ महिनासम्म आमाको दूध बाहेक केही पनि नखुवाऔ।
घ) ६ महिना पूरा भैसकेपछी बच्चालाइ थप खाना खुवाउन सुरु गरौ तर आमाको दूध पनि खुवाइराखौ।
ङ) बच्चालाइ कम्तिमा दुई बर्षसम्म आमाको दूध खुवाइराखौ।
च) स्तनपानले बच्चा र आमालाई मात्रै होइन, परिवार, समाज र सम्पुर्ण देशलाइ फाइदा पुर्याउने हुनाले काम गर्ने ठाउँ, बैठक, सर्वजनिक स्थान, घर जस्ता सम्पुर्ण स्थानमा स्तनपानको लागि उपयुक्त बाताबरण सृजना गरिदिनु हाम्रो कर्तव्य हो।
छ) स्तनपानले बच्चाको लागि पहिलो खोपको काम गर्दछ।
"सबै मिलि स्तनपानलाइ दिगो बनाऔ"
स्वास्थ्य चौकी बाबियचौर
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |