Shree Shaheed Shukra Secondary School

Shree Shaheed Shukra Secondary School

Share

Bheerkot-3, Banstara
,Syangja श्री शहीद शुक्र माधयमिक विद्यालयका सम्पूर्ण बिद्यार्थी, गुरुहरु र शुभचिन्तक हरु सबैलाई स्वागत छ ।

08/06/2026

यस बिद्यालयका शिक्षक श्री मनिषा अधिकारीको यहि मिति २०८३/०२/२५ गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतीको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५०५।- अक्षरुपि पाँच सय पाँच मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Photos from Shree Shaheed Shukra Secondary School's post 05/06/2026

विश्व वातावारण दिवसको शुभकामाना|

03/06/2026

यस बिद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा शिरिषा खड्काको यहि मिति २०८३/०२/२० गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतीको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५१०।- अक्षरुपि पाँचसय दश मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Want your school to be the top-listed School/college in Syangja?
Click here to claim your Sponsored Listing.

Category

Address

Banstara
Syangja