Bipin ranabhat
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bipin ranabhat, Public Figure, म्याग्दे 2 जामुने, Tanahun.
हाम्राे देश कर्मचारीले बिगारेको होइन—
कर्मचारीलाई जोगाउने सिस्टमले बिगारेको हो।
काम नगर्ने सुरक्षित,
काम गर्ने दबाबमा।
फाइल अड्काउने पुरस्कृत,
इमानदार लड्दैछ एक्लै।
अब नियम सरल छ—
काम गर, टिक
नगरे, निस्क।
यदि सिस्टम बदलियो भने
नेपाल बदलिन १० वर्ष लाग्दैन,
१० महिना काफी हुन्छ। जय देश जय घन्टि🔔🔔🔔🔔
07/12/2025
सरकारको व्यापक दमनले गर्दा भदौ २३ गते
स्कुलको ड्रेसमा रहेको यी बालक लगायत धेरैको ज्यान गएको थियो। अब फेरि भन्नुस् यी बालकलाई सम्झेर वा आफ्नै छोराछोरी
सम्झेर फागुन २१ मा फेरि भाेट तिनै कांग्रेस र कम्युनिष्ट लाइहाल्नुहुन्छ भने। पाप लाग्ने छ। त्यो पापलाई जीवनभर पखालेर सकिँदैन। त्यसैले समयमा नै सचिनुपर्छ। जनताले व्यापक सन्देश दिनुपर्छ यसपाली। समय आएको छ तिनीहरूलाई पछार्ने मतदान मार्फत।🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tanahun