Village Community Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Village Community Center, Nonprofit Organization, Bhandara/1, Chitwan.
19/11/2021
भिलेज कम्युनिटी सेन्टरद्वारा कार्तिक ३० गते सञ्चालन गरिएको सम्मान तथा छात्रवृत्ति कार्यक्रममा एक जना विद्यार्थी प्रमिशा पराजुलीलाई ईन्द्र-गगन छात्रवृत्ति:२०७८', 'ईन्द्र-गगन कृषि पुरस्कार:२०७८' पशुपालन नव उद्यमी श्री चिरञ्जीवी पाठकलाई, 'ईन्द्र-गगन विज्ञान तथा प्रविधि पुरस्कार:२०७८' श्री सरोज प्रजालाई र 'ईन्द्र-गगन शैक्षिक पुरस्कार:२०७८' शिक्षिका श्री मिना कुमारी सिटौलालाई सम्मान तथा पुरस्कार वितरण गर्दाको केही झलकहरु
16/11/2021
नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धि सुचना !!!
यहि असोज 27 गते यस भिलेज कम्युनिटि सेन्टरमा हुन गई रहेको नि:शुल्क "मधुमेह" तथा "बाल रोग" परिक्षण कार्यक्रममा उपस्थित भै मौकाको फाईदा उठाउनु हुन सबै महानुभावहरुमा हार्दिक अनुरोध गर्छौ !
मिती: 2075 असोज 27 गते
समय :
मधुमेह - बिहान 8 देखी 10 बजे सम्म
बाल रोग - बिहान 8 देखी 3 बजे सम्म
स्थान: भिलेज कम्यनिटि सेन्टर राप्ती-5, चितवन
सम्पर्क: 056-550215
पुनस्च: नाम दर्ता असोज 26 गते बेलुका 5 बजे सम्म गरिसक्नु पर्ने छ!
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Telephone
Website
Address
Chitwan