BP Films Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BP Films Nepal, Media/News Company, Anamnagar, .
02/02/2026
वालेन शाहले यसो भन्छन: म नेपालको प्रधानमन्त्री भएँ भने—
- सबैभन्दा पहिले राजनीतिलाई सेवाको माध्यम बनाउँछु।
-भ्रष्टाचारसँग कुनै सम्झौता गर्दिनँ, ठूला–साना सबै भ्रष्टाचारका फाइल खोल्छु र दोषी जोसुकै भए पनि कारबाही गर्छु।
- शिक्षा र स्वास्थ्यलाई व्यापार होइन, अधिकार बनाउँछु।
- सरकारी स्कुल र अस्पताललाई सुधार्छु, शिक्षक र डाक्टरलाई काम गर्न बाध्य बनाउँछु।
- युवालाई भाषण होइन, अवसर दिन्छु।
- देशमै रोजगारी सिर्जना गर्छु, सीपअनुसार काम र कामअनुसार पारिश्रमिकको व्यवस्था गर्छु।
- किसानलाई अनुदान मात्र होइन, बजार दिन्छु।
- बिचौलिया हटाउँछु र किसानको उत्पादन सीधै उपभोक्तासम्म पुर्याउने प्रणाली बनाउँछु।
- कानुन सबैका लागि बराबर बनाउँछु।
- नेता, कर्मचारी वा व्यापारी—कसैलाई पनि कानुन भन्दा माथि राख्दिनँ।
- राजधानी मात्र होइन, सबै प्रदेश र गाउँलाई प्राथमिकतामा राख्छु।
- सडक, खानेपानी, ढ;ल र फोहोर व्यवस्थापनलाई देशव्यापी अभियान बनाउँछु।
- भाषण कम गर्छु, काम देखाउँछु।
- पाँच वर्षपछि “के गरेँ?” भनेर जनतासामु जवाफ दिन लायक काम गर्छु।
अन्त्यमा—
- प्रधानमन्त्री भएर शासक बन्दिनँ, म जनताको कर्मचारी भएर काम गर्छु।
-
19/02/2022
BP Films Nepal को सहकार्यमा Video Bhakari को प्रस्तुति:
प्रशान्त पौडेल को शब्द संगीत, पुजा देवकोटा र प्रबिन भट्टको आवाज, Harish Niraula र Perisha Kandel को अभिनय, अजय रेग्मीको छायांकन तथा सागर बाबु भट्टको निर्देशन तयार भएको मिठो गीत तथा भिडियो #मनैमा_शीतलो सबैले हेरेर आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला ।
Official Channel मा
https://youtu.be/EFjcQ9KwrLQ
*talo
Manaima Sitalo | Puja Devkota | Prabin Bhatta | Ft. Harish Niraula | Perisha Kandel| New Nepali Song Presenting new Nepali song Manaima Sitalo by Prabin Bhatta & Puja Devkota featuring Harish Niroula "Cockroach" & Perisha Kandel only on Video Bhakari's offic...
14/01/2022
सुरेश रानाको शब्द/संगीत, बादल थापाको स्वरमा
प्रबिन भट्ट र राशी क्षेत्रीको अभिनयमा "सम्झी सम्झी" छिटै आउँदै छ । प्रतीक्षा गर्नुहोला!
01/01/2022
टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२२ को सबैमा शुभकामना व्यक्त गर्दछौं ।
07/09/2021
Chheu Chheuma 2 Kalle Dela Bar | Prabin Bhatta | Ft. Harish | Usha | Priyana | New Nepali Song 2021 Presenting new Nepali song Chheu Chheuma 2 ( Kalle Dela Bar ) by Prabin Bhatta featuring Harish Niraula, Usha Upreti, Priyana Acharya & Prabin Bhatta only on...
25/07/2021
Releasing Soon.