Civiltech Engineering Solution Pvt. Ltd.

Civiltech Engineering Solution Pvt. Ltd.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Civiltech Engineering Solution Pvt. Ltd., Engineering service, .

24/03/2026

सूर्यविनायक नगरपालिका, कटुन्जे भक्तपुरले घर नक्सा पास नगरी निर्माण भएका वा नक्सा अनुसार निर्माण नभएका घरहरूको नियमित तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी सूचना प्रकाशित गरेको छ।

👉 यदि तपाईंले:
• नक्सा पास नगरी घर निर्माण गर्नुभएको छ
• वा स्वीकृत नक्सा भन्दा फरक निर्माण गर्नुभएको छ

अब यो अवसर प्रयोग गरी आफ्नो घरलाई कानुनी रुपमा नियमित र अभिलेखीकरण गर्न सक्नुहुन्छ।

सम्पर्क:
सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
भक्तपुर नेपाल
📱 985-1445811 9849512275
📧 [email protected]

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 11/02/2026

🏠 फाल्गुन १४ – नयाँ घरको जग पुजा गर्ने शुभ अवसर!
समृद्धि, शान्ति र सफल भविष्यतर्फ पहिलो पाइला चाल्नुहोस्।

अनुभवी Engineer, Architect र वास्तु विशेषज्ञको सुपरिवेक्षणमा आफ्नो घर मजबुत, सुरक्षित र आकर्षक बनाउनुहोस्।

🔹 हाम्रा विशेष सेवाहरू:
✅ घर डिजाइनदेखि हस्तान्तरणसम्म परामर्श सेवा
✅ नगरपालिका/वडा सम्बन्धी सम्पूर्ण कागजी प्रक्रियामा पूर्ण सहयोग
✅ डिजाइन अघि आर्किटेक्ट, इन्जिनियर र वास्तु विज्ञबाट जग्गाको निरीक्षण
✅ अनुभवी आर्किटेक्टद्वारा आकर्षक र सुन्दर डिजाइन
✅ आर्किटेक्ट, इन्जिनियर र वास्तु विज्ञद्वारा सम्पूर्ण निर्माण अवधिभर निरन्तर सुपरिवेक्षण
✅ फिनिशिङ चरणमा निःशुल्क इन्टेरियर डिजाइन तथा प्रत्यक्ष सुपरिवेक्षण
✅ लागत अनुमान (BOQ) र बजेट व्यवस्थापन परामर्श
✅ इलेक्ट्रिकल र प्लम्बिङ विशेष डिजाइन तथा सुपरिवेक्षण
✅ २४ घण्टा CCTV निगरानी

१२ वर्षको अनुभव - सपना पूरा गर्ने घर निर्माणमा।

आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर निर्माण यात्रा सुरु गर्नुहोस्!

🏢 Civiltech Engineering Solution P. Ltd.
📍 Kathmandu, Nepal.
📞 सम्पर्क नं.: 985-1445811, 9849512275.
📧 Email: [email protected].

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 22/01/2026

हजुरहरु नि बास्तु अनुसारको सुन्दर आकर्षक डिजाइनको र बलियो घर निर्माण गर्ने सोचमा हुनु हुन्छ भने तपाईको सपना पूरा गर्ने जिम्मा हाम्रो ।।
बिगत १० बर्ष देखीको अनुभवको साथमा इन्जिनियरको प्रत्यक्ष निगरानीमा ।।

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
काठमाडौं
📞 985-1445811 984-8765811 , 9849512275
📧 [email protected]

Culinary Team

Attire

Telephone

Website