Resunga Multi Media TV

Resunga Multi Media TV

Share

information to people

19/04/2024

जबसम्म जुनै पनि पार्टीमा आबद्ध भएको व्यक्ति किन नहोस् हर कोही व्यक्ति स्वयंलाई पार्टीभित्रै पनि स्वतन्त्र छु भन्ने महसुस हुँदैन र भन्दैन
तबसम्म मुलुकमा उन्नति प्रगति समृद्धिको बाटो बन्दैन। किनकि यहाँ पार्टी आफैमा खराब होइन व्यक्तिमा दासको नसाले छोएको छ। अनि व्यक्तिवाद आफन्तवाद कृपावादले जरा गाडेको छ। जब मान्छे स्वतन्त्र हुन्छ सोच विचार पनि खुला फराकिलो हुन्छ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्छ। अनि केही राम्रो बन्न सक्छ। जय चन्द्र सूर्य🙏🇳🇵

06/03/2024

उपप्रधान मन्त्री तथा गृहमन्त्री :रवि लामिछाने ज्यु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री : डिपी अर्याल ज्यु
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री : सुमना श्रेष्ठ ज्यु
युवा तथा खेलकुद मन्त्री: विराज भक्त श्रेष्ठ ज्यु
सम्पुर्ण माननीय मन्त्री ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।🙏🔔🇳🇵
Rastriya swatantra party RSPN राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल

04/03/2024

Be positive 🙏🇳🇵🔔
Rastriya swatantra party RSPN राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल

Want your business to be the top-listed Media Company in Doha?
Click here to claim your Sponsored Listing.

Address


Doha