Dxn Roshan Ram

Dxn Roshan Ram

Share

Health,wealthy,happens by freedom life Dxn contact for information 980-0834374

Photos from Dxn Roshan Ram's post 15/02/2026

अहिलेको अवस्था बाबा महादेव मन्दिर जलेश्वर ।

26/12/2025

सिरहाका सत्य नारायण साफीको जीवनकथा केवल सफलताको कथा होइन, यो इच्छाशक्ति, परिश्रम र अठोटको जी'वित प्रमाण हो।
आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नै खर्च टार्न उनी हरेक दिन करिब ९ घण्टा ज्याला मजदुरी गर्न बाध्य थिए। थुप्रैका लागि यति समय मजदुरी गरेपछि पढाइ सम्भव नहोला भन्ने लाग्छ, तर सत्य नारायणले यही धारणालाई गलत सावित गरे।

२४ घण्टामध्ये २० घण्टा पढाइमा समय दिँदापनि नाम निकाल्न नसकिने MBBS जस्तो कठिन प्रतिस्पर्धामा उनले दिनभर मजदुरी र बाँकी समय निरन्तर अध्ययन गर्दै MBBS Full Scholarship मा नाम निकाल्न सफल भए। समय कम थियो, साधन सीमित थिए, शरीर थाकेको हुन्थ्यो, तर सपना जि'उँदो थियो र इच्छाशक्ति अडिग।
उनको सफलताले स्पष्ट पार्दछ कि यदि लक्ष्य स्पष्ट छ, मनैबाट केही गर्ने अठोट छ र मेहनतसँग सम्झौता गरिँदैन भने असम्भव भन्ने शब्द केवल बहाना मात्र हुन्छ। सत्य नारायण साफी आज संघर्ष गरिरहेका हजारौँ युवाका लागि प्रेरणाको उज्यालो बनेका छन्। ❤️🙏
सत्य नारायण साफीलाई उज्ज्वल भविष्यको शुभकामना 🙏❤️

Photos from Dxn Roshan Ram's post 02/10/2025

दशैंको हार्दिक मंगलमय शुभकामना! 🙏
​आज टीकाको यो शुभ साइतमा परिवारको न्यानोपन, आमा-बुबाको आशीर्वाद र मीठो जमराको स्पर्श ले जीवनलाई ऊर्जा दिएको छ। 🙏 पुराना दुःख बिर्सेर, नयाँ उमङ्गका साथ अगाडि बढ्ने प्रेरणा मिलोस्। देवी दुर्गा भवानीले तपाईं सबैको रक्षा गरून् र जीवनमा सुख, शान्ति र समृद्धि ल्याऊन्।
​सबैमा हर्षोल्लासपूर्ण दशैं! ❤️
​ #दशैं #दशैं२०८२

11/08/2025

Europe office 😍 980-0834374

Want your business to be the top-listed Health & Beauty Business in Doha?
Click here to claim your Sponsored Listing.

Address

46
Doha
57