WIKF Bhalubang Dojo Rapti-1 ,Dang
लुम्बिनी प्रदेश
Wado International Karate-Do federation
🥇
Oss
22/06/2024
२०८१ साल ०३ महिना ०८ गते आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाई बहिनीहरुलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनहरुका लागि सम्पुर्ण खेलाडी भाई बहिनीहरुलाई शुभकामना व्यक्त गर्दछौं।
17/02/2024
२०८०/११/०५ आजको दिन हाम्रो ग्रेडिङ्ग कार्यक्रम समापन भएको छ । सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनहरुका लागि सम्पुर्ण खेलाडी भाइ बहिनीहरुलाई शुभकामना व्यक्त गर्दछौं।
22/01/2024
२०८०/१०/०५ गते देखि सुरु भएको र ०७ गते समापन भएको यस #राप्ती_गाउँपालिका_स्तरीय_१४_ओँ_राष्ट्पति_रनिङ_शिल्ड प्रतियोगिता मा सहभागी भएर विजय हाँसिल गर्नुभएका सम्पुर्ण खेलाडीहरुलाई बधाई छ र आगामी दिनमा पनि यसरी नै विजय हाँसिल गर्नु हुन्छ भन्ने आशा छ र सहभागी हुनु भएका सम्पूर्ण खेलाडीहरुलाई पनि आगामी दिनहरुका लाई धेरै धेरै शुभकामना छ।
1st medal 🥇
#दिल्माया_बुडा ६० के जी
2nd medal 🥈
#दुर्गा_पुन_मगर ५० के जी
3rd medal 🥉
#एलिजा_विष्ठ ४० के जी
#एनुका_बुडा_मगर ४५ के जी
#जयमाला_घर्ती_मगर ५० के जी
#नितु_सुबेदी ६० के जी
#हिमाल_श्रेष्ठ ४२ के जी
#मोतीलाल_वि_क ५२ के जी
#दुर्गा_पुन_मगर (एकल काता )
#दिल्माया_बुडा ( एकल काता)
07/01/2024
जन्मदिनको धेरै धेरै शुभकामना चेली। सधै हासि खुसी रहनु र सधै सकारात्मक सोच राखि आघि बढ्नु।
10/12/2023
२०८०/०८/२३ गते देखि सुरु भएको र २४ गते समापन भएको यस #प्रदेश_स्तरीय_खुल्ला_कराँते_प्रतियोगिता मा सहभागी भएर विजय हाँसिल गर्नुभएका सम्पुर्ण खेलाडीहरुलाई शुभकामना छ र आगामी दिनमा पनि यसरी नै विजय हाँसिल गर्नु हुन्छ भन्ने आशा छ र सहभागी हुनु भएका सम्पूर्ण खेलाडीहरुलाई पनि आगामी दिनहरुका लाई धेरै धेरै शुभकामना छ।
55 kg 3rd
25 kg 3rd
50 kg 2nd
55 kg 2nd
35 kg 3rd + single kata 3rd
45 kg 3rd
01/12/2023
जन्मदिनको धेरै धेरै शुभकामना छ बाबु आर्यन लाई। सधै हासि खुसी रहनु र आफ्नो परिवारलाई पनि खुसी राख्नु । दुःख आए पनि हार नमानि अगाडि बढ्नु ।
Click here to claim your Sponsored Listing.
Website
Address
Doha