Trend To Talk
Trend To Talk – Future Tech & Smart Life for Nepali Youth
Part -5
5 AI Tools That Can Make You Money in 2026 💸 (No Skills Needed)
By the end of this video, you’ll know:
5 powerful AI tools
How to actually make money from them
And which one is BEST for beginners
, , , , , ,
05/07/2026
apply for issue मा देखिने यो ipo कुन भर्ने कुन नभर्ने भनेर धेरै साथीहरुले सोध्नु हुन्छ ,आज म तपाईंहरूलाई बुझ्ने सजिलो उपाय सिकादिन्छु
तल यदि "ordinary share" लेखेको छ भने हजुर हरू ढुक्क भएर apply गर्नुस् यदि हजुरलाई alloted भयो भने यसबाट नर्मली 6,7 हजार र बढीमा 50,60 हजार सम्म आम्दानी दिन्छ
को तल। " close ended mutal fund" लेखिएको छ भने यस्तो अवस्था मा नभर्दा नै राम्रो हुन्छ किनकि हजुरले प्रति युनिट 10 का दरले भर्नु भएको यो लिष्टेड पछि 9 रुपियाँ को हरा हरीमा प्रायः पाउने गर्छ र आइपीओ मा जस्तो अस्वभाविक नाफा आउँदैन
को तल यदि " divanture 8%( यो एउटा eg हो यो 7,8,9 % समय अनुसार फरक हुन्छ)" लेखिएको छ भने यो एउटा बैंकको fd जस्तै हो जहाँ हजुले 6 महिना वा 1 वर्ष मा intrest दिन्छ यसमा पनि त्यस्तो ordinary share मा जस्तो फाइदा हुँदैन
निष्कर्ष: नयाँ लगानीकर्ताले ordinary share लेखेको आँखा चिम्म गरेर भर्ने
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
New York, NY