Korea Study Notes
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korea Study Notes, Digital creator, Kathmandu.
04/08/2025
📢 EPS-TOPIK 2082 (2025) दर्ता प्रक्रिया कहिले खुल्छ ?
✅ सम्भावित मिति:
🗓️ साउनको अन्त्य देखि भदौको पहिलो हप्ता (August 2025)
HRD Korea र EPS Korea Nepal Branch ले चाँडै सूचना प्रकाशित गर्नेछ ।
04/08/2025
EPS Korea Update: ई पि एस कोरिया भाषा परीक्षाको लागि यही श्रावण २६ गते देखि form खुल्ने भएको छ भने पहिले नै धेरै पास भएर पनि जान नपाएकाहरु यो कुराले खुशी छैनन् र पहिला आफ्नो समस्या समाधान गरिदिन माग गरेका छन् ।
Click here to claim your Sponsored Listing.