Sarkar
Thank you for following us
05/07/2025
Beautiful: सम्बन्धहरु कहाँ र कसरी गाँसिदा रहेछन् । खै म त पत्तो पनि पाउँदिन । धेरै भन्दा धेरै बिरामी नहेरेको दिन त राम्ररी निद्रा पनि लाग्दैन । टाढाटाढा बाट १,२ दिन हिंडेर आएका आमाहरुको रोग निको नपारीकन त खै जिन्दगीको महत्वपूर्ण आयाम नै भुले जस्तो लाग्छ ।यहाँ हेरौं👉💓💓😮
https://shorturl.at/l9BY1
एकसाता अघि निःशुल्क स्वास्थ्य शिविरमा जाँदा दुर्गम भेग तिर गएर १,२ ठाउँ बाँस बसेर आए । एकजना आमाले त मेरै अघि आएर आँसु खसाल्नुभयो । म एकछिन त वैराग्य भएर भावनात्मक भए । होश गुमाए र अचेत जस्तै भएर आँसु पुछ्न अनुरोध गरे । म सँग ति आमाको आँसु रोक्ने कुनै औषधि थिएन । केवल उनका शरीरका रोगहरु मात्र निको पार्न सक्थे । बेसाहारा आमा भन्दै थिइन "घरमा कोही छैन, एक्लै बस्छु । सरकारले दिएको भत्ताले जे जे आउँछ त्यही नै खान्छु ।" मैले एकैछिन आफैसँग प्रश्न पनि गरे । जाबो अभाव र गरिबीको रोग निमिट्यान्न पार्न नसक्ने म कसरी डाक्टर भए ? ठुलो ग्लानीले छपक्कै छोप्यो । म त ठुलै केही गरौंला भन्ने राग लिएर यता आएको हुँ । सुगमता छोडेर गाउँगाउँ रोजेको हु तर मेरो हातमा त केही रहेनछ । अरु त अरु मैले आमाको आँसु समेत रोक्न सक्ने रहेनछु । ती आमालाई जतिसक्दो त्यति औषधिको सहयोग गरेर पठाए । हाँस्दै उठ्नुभयो अनि आशिष सहित कोसेली आफ्नै बारीको केरा दिएर जानुभयो । मलाई बिलकुल थाहा छैन त्यो आशिष को मुल्य कति छ ? एमडी पढ्दा त्यस्ले न पोइन्ट आउँछ, न काठमाडौंमा घर बन्छ, न भविष्य निर्धारण गर्छ तर मलाई त बुद्धत्व प्राप्त गरेजस्तै भयो । त्यसदिन देखि हरेक चैतन्यमा तिनै आमाको प्रतिबिम्ब भेट्दै गएँ र निस्सार जिन्दगीमा सहृदयताको सार भेट्दै गए ।
Via. डा.अच्युत शाली घिमिरे
यहाँ हेरौं👉💓💓😮
https://shorturl.at/l9BY1
Ten Unknown Facts About
1. Founding and History: BMW, Bayerische Motoren Werke AG, was founded in 1916 in Munich, Germany, initially producing aircraft engines. The company transitioned to motorcycle production in the 1920s and eventually to automobiles in the 1930s.
2. Iconic Logo: The BMW logo, often referred to as the "roundel," consists of a black ring intersecting with four quadrants of blue and white. It represents the company's origins in aviation, with the blue and white symbolizing a spinning propeller against a clear blue sky.
3. Innovation in Technology: BMW is renowned for its innovations in automotive technology. It introduced the world's first electric car, the BMW i3, in 2013, and has been a leader in developing advanced driving assistance systems (ADAS) and hybrid powertrains.
4. Performance and Motorsport Heritage: BMW has a strong heritage in motorsport, particularly in touring car and Formula 1 racing. The brand's M division produces high-performance variants of their regular models, known for their precision engineering and exhilarating driving dynamics.
5. Global Presence: BMW is a global automotive Company
6. Luxury and Design: BMW is synonymous with luxury and distinctive design, crafting vehicles that blend elegance with cutting-edge technology and comfort.
7. Sustainable Practices: BMW has committed to sustainability, incorporating eco-friendly materials and manufacturing processes into its vehicles, as well as advancing electric vehicle wwwssaaasssssssssaaassssssssssss a models like the BMW i4 ,aand iX.
tr
8. Global Manufacturing: BMW operates numerous production yyyyyyyyyyarwr w\wwstsayayorldwide, including in Germany, the United States, China, and other countries, ensuring a global reach and localized production.
9. Brand Portfolio: In addition to its aarenowned BMW brand, the company also awwwwwowns MINI and Rolls-Royce, catering to a diverse range of automotive tastes and luxury segments.
10. Cultural Impact: BMW's vehicles ofeyyyysdydtdststststsdtddysdssytsdtstten becomesstststtrtr cultural iconAs, featured in films, music videos, and celebrated for theirw design and engineering excellence worldwide,w,wywyayayayayayayayaaaaaaaaaaaaaayayayayayayayayayayyayyyy
Daazvrtdq
Click here to claim your Sponsored Listing.