News Express
we share news & information to spark to the sprit of News Express nepal grouth and prosperity
13/07/2026
पूर्व आईजीपी चन्द्रकुवेर खापुङ भन्छन्:-
"म २००७/०८ मा युएन मि,सनको शिलशिलामा क्यारेबियन राष्ट्र हैटी पुगेको थिएँ। प्रसंगवस कुरा हुँदा त्यहाँका स्थानीय लाई हाम्रो राष्ट्रिय जनावर गाई हो भन्दा अ,चम्म मान्दै खि'सि ट्युरी कै भावमा एक जनाले भनेका थिए " आहा कस्तो राम्रो? तिमीहरुको छनौट गज्जब लाग्यो,मलाई सबै भन्दा मिठो लाग्ने चिज" भनेको सम्झन्छु त्यो बेला मलाई कता कता अस,हज लागेको थियो।
एक पटक म अमेरिका को न्युयो,र्क को मेन्हाटन एरिया पुगेको थिएँ, एउटा स्टोरको कुनामा एक सिङ्गे गैंडा को टाउको भएको एउटा ट्याग भूइंमा देखें। त्यतिबेला कहाँ कहाँ आफ्नो जस्तो लाग्यो,यो त नेपालको होला जस्तो लागेर टिपेर हेरें नभन्दै के को हो थाहा भएन तर मेड इन नेपाल भएको ट्या,ग रहेछ।मलाई त्यति बेलै लागेको थियो कि नेपालको राष्ट्रिय जनावर एक सिङ्गे गैंडा हुनु पर्ने रहेछ ता कि कतै यसको तस्बिर देख्दा नि नेपाल सम्झना आवोस । संसारका अधिकांस देशहरूमा गाई होलान तर मलाई लाग्दैन कि ति गाई देखेर नेपालको सम्झना आउँछ । हो गाई को हामी पुजा गर्छौं,सम्मान गर्छौं गरिराखौं पनि तर पनि राष्ट्रिय जनावर को रुपमा एक सिंगे गैंडा अहिले प्रस्तावित भएको विषय सुन्नमा आउँदा मलाई उपयुक्त नै लागेको छ:!
12/07/2026
गृहमन्त्री सुधन गुरुङले आ*त्म*दा'ह गरेका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्ता:न्तरण गरेका छन् । उनले जिल्ला प्रशासन कार्यलय काठमाडौंमै पुगेर हस्ता:न्तरण गरेका हुन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Dubai