Nepal FlashPoint Media
NEPAL FLAS POINT MEDIA IS MORDEN DIGITAL NEWS PLATFORM DEDICATED TO DELIVERING FAST ACCURATE NEWS FROM NEPAL.
13/07/2026
news News Part 4
13/07/2026
नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि सोमबार बिहानैदेखि एउटा शंकास्पद कार पार्किङ गरेर छाडिएको छ। बिहान करिब ७ बजेदेखि यसरी गाडी राखिएपछि उक्त क्षेत्रमा स्थानीयको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। स्थानीयका अनुसार कारलाई यसरी ठाडो पारिएको छ कि त्यहाँबाट मोटरसाइकल समेत सहज रूपमा आउन-जान सक्ने अवस्था छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
12/07/2026
your
Want your business to be the top-listed Media Company in Melbourne?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Melbourne, VIC