Spring Technology
𝒥ℴ𝒾𝓃 𝓊𝓈 𝓉ℴ 𝓰ℯ𝓉 𝓈𝓊𝒸𝒸ℯ𝓈𝓈 𝒾𝓃 ℯ𝓋ℯ𝓇𝓎 𝓈𝓉ℯ𝓅𝓈 ℴ𝒻 𝓎ℴ𝓊𝓇 𝓁𝒾𝒻ℯ.
प्रचारप्रसारको क्रममा
@जनप्रेमी मा वि रिस्कु
आजको दिन ।
New admission open!
06/04/2026
नयाँ भर्ना खुल्यो !
11/03/2026
घरमै बसेर कम्प्युटर सिक्नुहोस्
अब १ महिनामै कम्प्युटर बेसिक सरर
माउस, किबोर्ड चलाउन; English र नेपाली टाइपिङदेखि Official Letters, CV, Content Typing लगायत Grade Sheet, Markledger, Salary sheets, Data entry, Presentation slides संगै Doc printing गर्न, pdf बनाउन; इमेल पठाउन र हेर्नका साथै अन्य Google Tools जस्ता धेरै बेसिक कुराहरु zero level देखि नै सिकाउने छौं । जसले तपाईको कम्प्युटरको ज्ञान बढाउनेछ ।
एकदमै नयाँ सिकारु र अलि अलि मात्र कम्प्युटर चलाउन जान्नुभएका जतिको लागि यो कोर्स एकदमै महत्वपूर्ण हुनेछ । यो कोर्स गरेपछि तपाईको कम्प्युटर अब तपाई आफैले चलाउन सक्नुहुन्छ ।
घरै बसेर नेपाली भाषा मै सजिलै सिक्न सकिने र डेमो क्लास मन परेपछि पैसा तिरेर सबै भिडियो हेर्न मिल्ने भएकाले ढुक्कसँग म्यासेज गरि डेमो क्लास हेर्नुहोला ।
एकपटक शुल्क तिरेपछि जीवनभर नि:शुल्क | Lifetime Support | Free Notes lifetime access
Recorded Live Online Class | Rs 999/-
Demo लेखेर Message गर्नुहोला ।
Cliquez ici pour réclamer votre Listage Commercial.
Contacter l'école
Téléphone
Site Web
Adresse
Katari Municipality-3, Udayapur, Nepal
Katari
36310
Heures d'ouverture
| Lundi | 07:00 - 18:00 |
| Mardi | 07:00 - 18:00 |
| Mercredi | 07:00 - 18:00 |
| Jeudi | 07:00 - 18:00 |
| Vendredi | 07:00 - 17:00 |
| Dimanche | 07:00 - 18:00 |
07/11/2025