Sam Chalise
#1 Nepali Investor & Stock Analyzer.
धेरै जना Secondary Market मा पैसा डुबेपछी Promoter Share मा केही हुन्छ कि भनेर गएको देखिन्छ। तपाईंलाई Company Analysis गर्न आउँदैन भने, जहाँ गए पनि तेही हो! 😨😨
जब कुनै course मा 2,000+ भन्दा बढी investor जोडिनुहुन्छ,
त्यो केवल एउटा संख्या मात्र हुँदैन। त्यसको पछाडि एउटा कारण हुन्छ।
आखिर किन धेरैले NBI Course रोज्नुभयो?
किनभने अधिकांश investor हरूको समस्या एउटै थियो।
❌ कुन company किन्ने?
❌ कुन price मा किन्ने?
❌ Market घट्दा के गर्ने?
❌ Portfolio किन बढ्दैन?
उहाँहरूलाई चाहिएको थियो, 👉 Stock tip होइन, सही knowledge।
NBI Course ले के फरक गर्छ?
यहाँ केवल "यो stock किन्नुहोस्" भन्ने कुरा हुँदैन।
बरु,
तपाईं आफैंले निर्णय लिन सक्ने skill develop गर्नेमा focus गरिन्छ।
At Chalise Training, NBI Course मा तपाईंले सिक्नुहुन्छ:
📊 NEPSE मा Compounding कसरी काम गर्छ?
🏢 Top & Best Company कसरी Analyse गर्ने?
📈 Right Entry र Right Exit कसरी गर्ने?
💼 Portfolio कसरी Manage गर्ने?
🧠 Long-Term Investor जस्तो सोच कसरी बनाउने?
किन Learning महत्त्वपूर्ण छ?
Market हरेक दिन बदलिन्छ।
Tips पनि हरेक दिन बदलिन्छ।
तर, Knowledge र Analysis Skill लामो समयसम्म साथ दिन्छ।
यही कारणले
2,000+ investor हरूले NBI Course लाई आफ्नो learning partner बनाएका छन्।
अब प्रश्न तपाईंका लागि...
अर्को सफल decision अरूले लिने कि तपाईंले पनि आजै सुरु गर्ने?
Kalinchowk Hydropower (KHPL) कस्तो छ?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
3424/27 Street
Calgary, AB
T1Y5E2