Eps Nepalese In Korea

Eps Nepalese In Korea

Share

कोरिया सम्बन्धी बिभिन्न जानाकारी तथा ईपिएस प्रकृया,सुचना र समाचारका लागी पेज लाईक गर्नुहोस।

06/28/2026

KIIP (사회통합프로그램) PBT Vs CBT परीक्षा बारे जानकारी ।

Photos from Eps Nepalese In Korea's post 06/27/2026

दक्षिण कोरियामा ‘Finance & Networking Day’ कार्यक्रम सम्पन्न ।

दक्षिण कोरियाको 동대문역사문화공원역 नजिक रहेको 스페이스쉐어 토파즈홀 मा आज ‘금융 & 네트워킹 데이 (Finance & Networking Day)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रवासी पृष्ठभूमिका युवाहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा क्रेडिट स्कोर (신용점수), ऋण तथा वित्तीय प्रणाली, व्यक्तिगत वित्तीय योजना, बचत तथा लगानी व्यवस्थापन लगायतका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको दोस्रो चरणमा सहभागीहरूले वित्तीय परामर्श, रोजगारी तथा करियर परामर्श, श्रम कानुन सम्बन्धी परामर्श र आत्मपरिचय (Self-introduction) लेखन सम्बन्धी निःशुल्क व्यक्तिगत परामर्श लिने अवसर समेत प्राप्त गरेका थिए।

कार्यक्रममा विभिन्न राष्ट्रियताका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। Lakpa Sherpa (TDNK) का अनुसार यस्ता कार्यक्रमले प्रवासी युवाहरूको वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै आपसी Network विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Want your public figure to be the top-listed Public Figure in Surrey?
Click here to claim your Sponsored Listing.

Category

Address


12720 113A Avenue
Surrey, BC
V3V3M4