RARA CAFE

RARA CAFE

Compartir

Información de contacto, mapa y direcciones, formulario de contacto, horario de apertura, servicios, puntuaciones, fotos, videos y anuncios de RARA CAFE, Cafetería, Camino Viejo Altea/36, Albir.

Photos from RARA CAFE's post 17/03/2026

🙏🙏🌺
“Hi everyone,
I am building a 6-kilometer pathway connecting temples, from Tharpa Masta Temple to Malika Mai Temple. Right now, I have already completed around 2,300 steps.

This road is being made for people to walk comfortably from one temple to another. I hope to complete the entire project in the next 3–4 years. Step by step, I will continue working on it each year.

I believe this will be very good and enjoyable for everyone who comes to walk here.

Thank you so much.”
MR RARA

27/02/2026

thanks a lot nepali in spain news
नेपालीहरू करिब ३० देखि ४० वर्ष भएको अनुमान छ।
तर यसैबीच हाम्रो नेपाली समुदायले आजसम्म एकैभन्दा एउटा नेपाली मन्दिर वा नेपाली सांस्कृतिक घर स्थापना गर्न सकेको छैन।
यही कारणले हामी सबै नेपाली मिलेर अब अवश्य पनि मन्दिर निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ।

म अक्कल कोपीला

फाउन्डेसनको अध्यक्षको हैसियतले
“हाम्रो नेपाली घर–मन्दिर निर्माण” को अभियानमा
जति सक्छु, सक्दो सहयोग र पहल गर्दै आएको छु।

स्पेनभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरू,
यो कार्यमा सबैको सहभागिता अत्यन्त आवश्यक छ।
यो हाम्रो समुदायका लागि एउटा सुनौलो अवसर हो—
पुस्ता–पुस्तासम्म गर्वको साथ सम्झिने खालको।

अन्त्यमा,
नेपाल–स्पेन समाचारलाई निरन्तर समर्थन र जानकारीका लागि
धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵👏❤️

स्पेनमा आयोजना हुन गइरहेको स्पेन महायज्ञले आफ्नो मुख्य प्रायोजक प्राप्त गरेको छ, र उहाँ अरू कोही नभएर मुगुका गौरव अक्कल बोहरा हुनुहुन्छ। आफ्नो समुदायका साँचो हिरो र सगरमाथाको सफल आरोहण गरिसक्नुभएका बोहरा, आफ्नो अथक उदारता र सरल स्वभावका लागि चिनिनुहुन्छ। मुगुमा गएर जो कोहीलाई सोध्नुस्, उहाँको निस्वार्थ भावनाको बारेमा सबैलाई थाहा छ।

आफ्नी आमा गोरी बोहरा र ससुरा रामजी लामाको नाममा स्थापित अक्कल कोपिला फाउन्डेसन मार्फत उहाँले २,००० युरो (करिब रु. 342,287.82 ) को विशाल योगदान गर्नुभएको छ।

यो महत्त्वपूर्ण सहयोग स्पेनमा ‘नेपाल हाउस (मन्दिर)’ अभियानको प्रमुख आधारस्तम्भ हो, जसले नेपाली पहिचान र सामुदायिक एकतालाई सुदृढ पार्नेछ। यो प्रवासमा रहेका नेपालीहरूको आध्यात्मिक, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक हो।

#अक्कल_बोहरा #मुगुका_हिरो
आयोजक परिवार उहाँको निरन्तर समर्पण र आध्यात्मिक तथा सामाजिक कार्यप्रतिको प्रेरणादायी सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

¿Quieres que tu empresa sea el Restaurante mas cotizado en Albir?
Haga clic aquí para reclamar su Entrada Patrocinada.

Categoría

Teléfono

Dirección


Camino Viejo Altea/36
Albir
03581

Horario de Apertura

Lunes 08:00 - 22:00
Martes 08:00 - 22:00
Miércoles 08:00 - 22:00
Jueves 08:00 - 22:00
Viernes 08:00 - 22:00
Sábado 08:00 - 22:00
Domingo 08:00 - 22:00