Dr Rupak Kandel
Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Dr Rupak Kandel, Médecin, 21700, Bourgogne-Franche-Comté, Quincey.
16/01/2026
✅ नियमित छाला,यौन तथा कुस्ठरोग सम्बन्धी बिशेषज्ञ 👩⚕️🩺सेवा!
➡️ आउनुहोस हाम्रो यस कर्णाली केयर अस्पातल बिरेन्द्रनगर सुर्खेतमा छाला,यौन तथा कुस्ठरोग बिशेषज्ञ डा. भुकम्प आचार्य द्वारा नियमित बिशेषज्ञ ओ.पि.डि.सेवा दिइरहनु भयकोहुँदा उपचार तथा परमर्शसेवा लिनुहुन सादर अनुरोध गर्दछौ!
🔀 थप जानकारीको लागि:-
🏥:- कर्णाली केयर इन्टरनेशनल हस्पिटल यण्ड रिसर्च सेन्टर
प्रा.लि. बिरेन्द्रनगर -४, मुलपानीचोक,सुर्खेत!
☎️:- 083-521611, 521620
📧:- [email protected]
04/08/2025
हुम्ला बोल्दैछ — देश सुन्दैछ।
हुम्लाकी यि दिदी...
मनमा कति पीडा होला, कति दुःख लुकेको होला...
तर अनुहारमा मुस्कान भने हराएको छैन।
यो ठाउँ विकट छ — केवल भूगोलले होइन,
राज्यको व्यवस्ता , स्वास्थ्य र शिक्षाको अभावले।
शरीर थाकेको छ, हात कडा परेका छन्,
तर मन अझै आशामा बाँचिरहेको छ — बलियो छ।
धर्मले होइन, कर्मले राष्ट्र बनाउँछ।
परिवार वा पार्टीभन्दा माथि देश राख्न सक्ने मन नै साँचो राष्ट्रसेवक हो।
यो डाक्टर समुदायको लागि ठूलो अपमान हो। तर दुर्भाग्यवश मनमा बोझ बोकेर मैले यो समाचार यहाँ पोस्ट गर्नु परेको छ ताकि उनको परिवारले भोगिरहेको पीडा सबैले महसुस गरोस् । भविष्यमा यस्ता जघन्य अपराध कसैलाई नहोस् भनेर हामी उनको छेउमा उभिनुपर्छ । Rest in peace
06/05/2024
प्रतिनिधि सभा सदस्य एवम् समाजसेवी डा. सुनिल शर्मासंग छोटो मिठो भेटघाट।। कर्णाली केयर अस्पताल
Cliquez ici pour réclamer votre Listage Commercial.
Type
Site Web
Adresse
21700, Bourgogne-Franche-Comté
Quincey
21700