OpenView Lens
news New technological page
23/10/2020
हाम्रो देश को अस्पतालको साचो तथ्य
अपरेशन गर्दा किन्नुपर्ने सामानको लिस्ट:
हात धुने साबुन ( क्यामे) - २
स्याभलोन २०० एमयल - २
बेटाडिन २०० एमयल -२
सर्जिकल ब्लेड -८
सुचर ( धागो बिभिन्न साईजको) - १०सिरिन्ज ५ एमयल, १० एमयल - १०
बिभिन्न औषधीहरू - लगभग रू. ३० हजारको।
सलाईन -१५ थान
अरु पनि केहिका सामान हरु गरेर रू. ५० हजार जति लाग्छ (अनुमानित औसत) अपरेसन गर्ने दिनमा। अपरेसन कोठामा पसेको यति औषधि बिरामीलाई कति प्रयोग हुन्छ होला ? अरू चिज हरु सबै प्रयोग हुन्छ कि हुदैन के यसमा कुनै सरकारको नियमन निकायले सुधार गर्न सक्दैन र ! गरिब दुखिले कसरी गर्लान् ,स्वस्थ बिमा सरकारले गरायो तर सबै अस्पतालमा सहि सदुपयोग भएको जस्तो लाग्दैन तर
( सबै अस्पतालमा यस्तो चलन नहोला, अधिकांशको चलन यस्तैछ)
चितवनकाे comedy woman चिन्ने जति ले
Plz share and like garnu hola hai 😷😷😷😷😷😷😷😷😷
Click here to claim your Sponsored Listing.
Contact the establishment
Telephone
Address
Prospect Vale
London
SE185HT