Avinash Ghising
Abhinas Ghising,Born : 29 March 1981, Sindhupalchok Thulopakhar - 5, Nepal, occupation: Singer
04/09/2025
“जय फुलको बस्ना नबोली नि हाँसी राख्न”
लगायत दरजनौ लोक तथा मौलिक सेलो गीत–संगीतका धरोहर वरिष्ठ गायिका इन्दिरा गोले दिदीको दुःखद निधनले हामी सिङ्गो कलाकार जगत तथा सम्पूर्ण नेपाली कला क्षेत्रमा अपूरणीय क्षति भएको छ।यस दुःखद घडीमा आदरणीय इन्दिरा गोले दिदीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै,शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना 🙏
ॐ माने पद्मे हुँ १०८ 💐🙏🏻🙏🏻😢
30/01/2025
मञ्जु श्री सम्वत् २८६१औ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको पावन अवसरमा समस्त मनुष्य एबम सम्पूर्ण प्राणी जगतमा सुख शान्तिको कामना, तथा सम्पूर्ण हामी नेपाली दाजु भाई दिदी बहिनीहरू इष्टमित्र र परिवारजनमा यस नयाँ ल्हो ( बर्ग ) ले अत्यन्त सुख र खुशी ल्याओस सोनम ल्होछारको हार्दिक मंगलमय शुभकामना !!
चु याङला सोनम ल्होछार ला ज्याबाडान्बा
थुजेछे 🙏🤟👋
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
13 Ashbrook House, Sallymount Terrace Ranelagh
Dublin
###222