HOME KOSHI
PROFESSIONALS IN:
Wedding Photography & Videography
Birthday Photography & Videography
Pre- Wedding
23/04/2026
अन्तरजातिय बिवाह गरेकी पथरीकी माया
लिम्बुको सपना ६ महिनामै यसरी भयो च,क,ना,चुर
मोरङको पथरी शनिश्चरे–९ की १९ वर्षीया माया वनेम लिम्बूको आफ्नै घरमा शंकास्पद मृ,त्यु भएपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ।
६ महिनाअघि मात्र देव खातीसँग अन्तरजातीय विवाह गरेकी मायाको शरीरमा नीलडाम र चोटका संकेत देखिएको भन्दै माइती पक्षले घटनालाई हत्या हुनसक्ने आशंका गरेका छन्। यसै कारण उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै विरोध समेत जनाएका छन्।
घटनापछि प्रहरीले अनुसन्धानका लागि श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको वास्तविक कारण स्पष्ट हुने छ।
यो घटनाले फेरि एकपटक वैवाहिक सम्बन्धभित्र हुने हिंसा, सामाजिक दबाब र सुरक्षाको प्रश्नलाई गम्भीर रूपमा उठाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Araria
854318