Deepak
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepak, Business service, Bangalore.
11/11/2023
नेपालीहरुको दोस्रो ठूलो चाड 'तिहार' आजबाट यमपञ्चकको पहिलो दिन काग तिहारसँगै विधिवत रूपमा सुरु भएको छ ।
काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वाश गरिन्छ ।
सबैमा काग तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Want your business to be the top-listed Business in Bangalore?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bangalore