Third Eye

Third Eye

Share

A social platform for awareness about the moral value of humanism and equalism. Live and lets live.

13/09/2025

हिजोसम्म UPPL सरकारले गोर्खाको निम्ति कतै केही गरेन भनी आरोप लगाउँनेहरु आज विभिन्न गोर्खा गाउँमा UPPL ले प्रदान गरेको विभिन्न स्किमको लिष्ट बोकेर हिँडी रहेको सुचना आउँदैछ - यो हाम्रो निम्ति सकारात्मक कुरा हो । किनकि सत्य कुरा कहिल्यै पनि लुक्न सक्दैन- त्यो एकदिन न एकदिन प्रकाशमा आउँछ नै - चाहे त्यो नकारात्मक ढंगले होस् या सकारात्मक ।

10/01/2025

जो भी हो .......
समाज का भला चाहाता है तो उसे एक/दो के साथ निपटना आया चाहिए। क्युँकि एक/दो समाज के व्यक्ति ही समाज को बिगाड्ने कि कार्य करते हैं ।

Want your business to be the top-listed Media Company in Bongaigaon?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Hirimba Road
Bongaigaon
783380