Dichen choiling gumpa

Dichen choiling gumpa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dichen choiling gumpa, Religious organisation, Teesta Valley Road, Darjeeling.

Photos from Dichen choiling gumpa's post 11/04/2022

"ओम महानी पेदमे हुँ"
सेवामा,
सम्पूर्ण बौद्ध , धर्मनुरागि वर्ग, धर्मनिरपेक्ष,

सम्पूर्ण बौद्ध धर्म आउलम्बि, धरमनुरागीहरुमा यो अवगत गराउन चाहन्छौ की स्थानिय सम्पूर्ण लिङदिङ सार्वजनिक "देछेन् छोइलिङ गुम्बा " विगत वर्ष २०११ को दैविक प्रकोपमा परी अतिनै सोचनीय अवस्था एवम् क्षतिग्रस्त भएको थियो।
यसैले गर्दा नयाँ गुम्बा निर्माणको निम्ति लिङ्दिङ बौद्ध धर्म आउलम्बीहरु बाट जोड़ गरी रहेका छन् र केही वर्ष अघि देखि नै यस गुम्बा बनाउँनका लागि परिरहेका छौ, यसर्थ उक्त इच्छुक आउलम्बीहरू प्रति गुम्बा पूर्ण उत्थान हेतु यहाँ हरुप्रती सहयोगको हार्दिक अपेक्षा राख्दछौँ।
( धन्यवाद )

Want your place of worship to be the top-listed Place Of Worship in Darjeeling?
Click here to claim your Sponsored Listing.

Website

Address


Teesta Valley Road
Darjeeling
734312