Laphing Zone

Laphing Zone

Share

Laphing Zone always preparing yours varieties, available here indoor seating, takeaway, online order

02/05/2026
Photos from Nirvana Thakali Kitchen's post 23/04/2026
19/01/2026

मंन्जुश्री संवत् २८६२ औ ता-ल्हो (घोडा वर्ग) को सोनाम ल्होछार ला ज्याबाडान्बा!

ल्हासो फ्याफुल्ला तामाङ जातिहरूको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!

प्रकृतिका उपासक तामाङ समुदायका लागि सोनाम ल्होछार नयाँ वर्षको आगमन र उत्सव सँगसँगै प्रकृति, संस्कृति र पुर्खाप्रतिको सम्मान तथा कृतज्ञता व्यक्त गर्ने एक महत्वपूर्ण र विशेष पर्व हो। यस उत्सव र पर्वले सबैमा सुख, समृद्धि र उमङ्ग ल्याओस्।

.delhi

Want your restaurant to be the top-listed Restaurant in Delhi?
Click here to claim your Sponsored Listing.

Telephone

Address


H. No. 24 Ground Floor, B. No. 11, Majnu Ka Tilla, New Aruna Nagar, New Camp, New Delhi
Delhi
110054