Dyabbit billa
welcome to my page
25/04/2023
के सुनियाे याे अपर त्यासिलाे खबर आदर्णिय काका हजुरले हामिलाई छाेडेर गएउरे किन कठाेर मन गरि गयाे अवस्था के थियाेर ।आदर्णिय काका हजुर गाउकै अगुवा युवा थियाै गलत लाई गलत सहिलाई सहि हाे भनी सिकाउने शिक्षित ब्याक्तित्व थियाेउ ब्याँस गाउँ पालिका वडा नं. ३ कै शिक्षा हासिल गरेकाे ब्याक्ति थियाै के काे कमि थियाेर हजुरमा किन हामिलाई छाेडि गयाेउ अनि नाबालक भाइ रिदम बहिनी रितु काे भबिस्य काे अनमाेल भबिस्य थियाेउ नाबालक मै टुहुरा बनाई गयाै किन काकि काे जीवन साथि थियाेउ एक्लै छाेडि गयाै किन साेच्नु त काकि मा के बित्याे हाेला भाेलि भाइ बैनि ले साेद्लान मेराे बाबा खाेई आमा भनेर काकिले के जबाफ दिने बुडेस काल लागेका हजुरआमा हजुरबाबा का साहारा थियाेउ अब हजुर ले छाेडेर जादा उनी हरुमा के वित्याे हाेला ।
आदर्णिय काका गाउकै अगुवा युवा अनि शिक्षित ब्याक्ति थियाै हामिलाई राम्राे शिक्षा सिकाउने आज आफै गलत निर्णय गर्दा मलाई चित्त दुखेकाे छ ।
लेख्न नचाहादा नचाहादै लेख्न बाध्य छु
हार्दिक श्रदानजलि काका हजुर काे आत्मा ले बैकुन्ठमा बास पावस भावपुर्ण श्रदाननञ्जलि अनि साैकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् हार्दिक समवेदना
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Delhi