Rare Creative Content Uncut
"Turning creativity into content that connects and inspires. Every post is a piece of passion.
Cover Video By Rajesh
NEW NEPALI CHRISTIAN SONG BY YO DIL LIMBU
VOCAL : YO DIL LIMBU
LYRICS & COMPOSE : YO DIL LIMBU
MUSIC ARRANGE : AMOSH TAMANG
Lyrics:
(सागर भन्दा गहिरो त्यो प्रेम गर्नु भयो मेरो जीवनमा
सम्हालेर राखेको छु येशूको त्यो प्रेमलाई मनमा)x२
(नदी किनारा जस्तै रहोस् नाता मेरो यो जीवनमा)x२
सागर भन्दा गहिरो...
(बिछोडनै भई दिन्छ आँखाहरू रोई दिन्छ
प्रेम गर्छु भन्नेले यहाँ झुटो प्रेम गरी छोडी जान्छ)x२
(तर कहिले नटुटिने यस्तो प्रेम मात्र येशू ख्रीष्टको रहेछ)x२
सागर भन्दा.....
(निराश यो जीवनमा नयाँ आशाहरु आइदियो
येशूको त्यो प्रेमलाई सम्झी आज मन मेरो रोइदियो)x२
(मेरो एक्लो जीवनमा साथ दिने येशू आई दियो)x२
सागर भन्दा....
"दिल टूटा था, सहारा चाहिए था…
लेकिन दोस्त ने सीधा पानी में धकेल दिय😂
ऐसे ही होते हैं याराना वाले मज़ाक!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Delhi
44600