Open Lens
Stay updated with the latest stories that break boundaries and make headlines. For
News || Advertisement || PR
Email- [email protected]
13/03/2026
तीनजना मन्त्रीलाई अझ थप तीनवटा विभागीय जिम्मेवारी प्रदान
तीनजना मन्त्री अरूण कुमार उप्रेती, जीटी ढुङ्गेल अनि छिरिङ थेन्डूप भोटियामाथि अझ थप विभागीय जिम्मेवारी सुम्पिइएको जानकारी प्राप्त भएको छ। मन्त्री अरूण कुमार उप्रेतीलाई पञ्चायती राज विभाग, मन्त्री जीटी ढुङ्गेललाई आयुष विभाग अनि मन्त्री छिरिङ थेन्डूप भोटियालाई फूड प्रोसेसिङ इन्डस्ट्रीज थप विभाग सुम्पिइएको छ। लोक भवनबाट जारी गरिएको आदेश अन्तर्गत यो विषयको जानकारी प्राप्त भएको हो।
Video Exposes Poor Quality of Newly Carpeted Road in Tenkilakha–Pachey
🚨🚨
12/03/2026
Daramdin MLA Congratulates Soreng Panchayat Leaders Honoured at National Jal Mahotsav
11/03/2026
Aiga?
Kya lagta hai apko
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Gangtok
737102