Anupama Telecom

Anupama Telecom

Share

COMPUTERS & CELLPHONES REPAIRING,UNLOCKING, PARTS & ACCESSORIES SALES & SERVICE

12/10/2023

भावपुर्ण श्रद्धाञ्जली !

गेजिंग जिल्लाको लोवर पेलिंग निवासी श्री दुर्गा प्रसाद प्रधानज्युको धर्म पत्नी रेणुका प्रधानको आज अपराह्न सिलीगुड़ीको आफ्नो निजी निवासमा निधन भएको परिवार सुत्रले जनाएकोछ । उहाँको अन्तिम संस्कार आँउदो 13 अक्टोबर 2023 को दिन लेगसेपको रंगीत नदी र कलेज खोला दोभान छेउमा हुने जानकारी गराएका छन् । यस शव यात्रामा सम्पुर्ण ईष्ट - मित्रहरुलाई सामेल भईदिने परिवारजनबाट अनुरोध गरिएको छ ।

छोरा /छोरीहरु

(1) सन्तोष प्रधान (ज्येठा छोरा) अवकाश प्राप्त पुलिस अधीक्षक
(2) अशोक प्रधान (माइला छोरा)
उपाध्यक्ष पञ्चायत प्रकोष्ठ एसकेएम पार्टी
(3) केशव प्रधान (ठुलो कान्छा )
समाज सेवक/ होटल ब्यवसायी
(4) सुमन प्रधान (सानो कान्छा)
(5) श्रीमति गौरी प्रधान (छोरी)
शिक्षिका

Photos 28/09/2015

UNLOCKING & FLASHING AT VERY REASONABLE PRICE :)

Want your business to be the top-listed Computer & Electronics Service in Gangtok?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


TADONG BAZAR
Gangtok
737102

Opening Hours

Monday 8am - 8pm
Tuesday 8am - 8pm
Wednesday 8am - 8pm
Friday 8am - 8pm
Saturday 8am - 8pm
Sunday 8am - 8pm