Depen Samar

Depen Samar

Share

DEPEN SAMAR Called To Take God’s Supernatural Power To This Generation.

12/06/2026

“त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।”
‭‭भजनसंग्रह‬ ‭41‬:‭1‬ ‭

12/06/2026

“तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’”
‭‭मर्कूस‬ ‭12‬:‭30‬ ‭

12/06/2026

“यसकारण कसैले तिनको अवहेलना नगरोस्‌। तर शान्‍तिसँग तिनलाई आफ्‍नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्‌। किनभने भाइहरूसँग आउँछन्‌ भनी म तिनको प्रतीक्षा गर्दछु।”
‭‭१ कोरिन्थी‬ ‭16‬:‭11‬ ‭

Want your place of worship to be the top-listed Place Of Worship in Gangtok?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lingding ICR Road
Gangtok
737101