Gorubathan Web

Gorubathan Web

Share

Media House

07/07/2026

चाबी फेला परेको छ ...

हिजो सोमबारे बजार हाटमा एउटा चाबी फेला परेको छ। उक्त चाबी सोमबारे बजारको एउटा सेलुन दोकानमा राखिएको छ। चाबीको मालिकले आएर सम्पर्क गर्न सक्नुहुन्छ।

सम्पर्क : 9547956695

Following Gorubathan Web

05/07/2026

बद्लदो समयको मांग "Epoxy Flooring" अब गोरुबथानमा ....
VINAYAK HARDWARE
SOMBARAY BAZAR, GORUBATHAN
CONTACT : 9733393089
@top fansFollowingGorubathan Webvinayak hardware

05/07/2026

इण्डियन गोर्खा जनशक्ति फ्रन्टबाट गोरुबथानका 10 जना नेतृत्वहरुले दिए सामूहिक राजीनामा

इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) लाई गोरुबथानमा ठूलो झट्का लागेको छ। पार्टीको 43 नम्बर समष्टि (गोरुबथान) अन्तर्गतका केन्द्रीय कार्यसमिति (CWC) तथा समष्टि समितिका 10 जना पदाधिकारी एवं सदस्यहरूले पार्टीको सम्पूर्ण पद अनि सदस्यताबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा पत्रमा उनीहरूले 5 जुलाई 2026 देखि लागू हुने गरी पार्टीसँगको आफ्नो सम्पूर्ण सम्बन्ध अन्त्य गरेको उल्लेख गरेका छन्। उनीहरूका अनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीभित्र भएका निर्णयहरूको गम्भीर समीक्षा गरेपछि यो निर्णयमा पुगेका बताएका छन्।
राजीनामा दिनेहरूमा CWC सदस्य जोन ब्रिटो व्यानर्जी (जसले 31 मई 2026 मै राजीनामा दिएका थिए), 43 नम्बर समष्टिका अध्यक्ष प्रवेश राई, समष्टि कोषाध्यक्ष पंकज अधिकारी, कार्यकारी सदस्यहरू गन्धर्व राई, पुरण राई, श्याम कुमार तामाङ, अमिर छेत्री, कुमार विश्वकर्मा, सोनाम भोटिया र ज्योति राई रहेका छन्।

Following Archives Of Ajoy Edwards Ajoy Edwards

Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Gorubathan, P. O./Fagu, Dist./Kalimpong
Kalimpong
735231