Relli Sporting Club
United for sports
21/01/2025
रेली स्पोर्टिङ क्लबद्वरा आयोजित तेस्रो ओपन नक आउट क्रिकेट प्रतियोगिता आज बाट सुरु भएको छ। उक्त खेलमा लोले ग्राम पन्चायतका प्रधान श्रीमान युदेन सादा लेप्चा मुख्य अथितिको रूपमा उपस्थिति रहेको थियो भने विशेष अथितिगण्हरुमा रेली मिसनटार समाजका अग्रज बक्तित्व श्रीमान सन्तोष सुब्बा, श्रीमान जोशराज दंगाल, श्रीमान तारा निदी दंगाल साथै अन्य छेत्रबसी को उपस्थिति रहेको थियो।
खेलको सुरुहात लोले युत क्लब बनाम सम्थार क्रीकेट क्लब माझ भएको थियो।
जसको परिनाम आफ्नो पहिलो खेलमा लोले युत क्लबले बिजय हासिल गरेर दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको दुस्रो खेल सत्य XI बनाम सम्थार बि माझ खेलिएको थियो जस्मा सत्य XI ले बिजय हासिल गरेका छन।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Relli Bazar Kalimpong
Kalimpong
734301