Kalimpong Hills Rural Welfare Foundation
Kalimpong Hills Rural Welfare Foundation.
15/04/2026
कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन अनि कालेबुङ जिल्ला युवा कलाकार संगठन साथै सूचना एवं सांस्कृतिक विभाग,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन-को सहयोगमा गोर्खा नवबर्ष पहिलो बैशाख २०८३ को सुअवसरमा छैठौ बार्षिक गोर्खा सांस्कृतिक उत्सव-२०२६ को कार्यक्रम आयोजन गरिएको छ ।
यसै कार्यक्रम अवधि सूचना एवं सांस्कृतिक विभाग-का कलाकार एवं उपस्थित बिशिष्ट अनि अतिथीहरूलाई सम्मान गर्दै ।।
15/04/2026
कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन अनि कालेबुङ जिल्ला युवा कलाकार संगठन साथै सूचना एवं सांस्कृतिक विभाग,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन-को सहयोगमा गोर्खा नवबर्ष पहिलो बैशाख २०८३ को सुअवसरमा छैठौ बार्षिक गोर्खा सांस्कृतिक उत्सव-२०२६ को कार्यक्रम आयोजन गरिएको छ ।
प्रत्येक बर्ष नै गरिने उक्त कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम,गीत-संगीत साथै गोर्खा सांस्कृतिक सम्मानको कार्यक्रम पनि गरिन्दै आईरहेका छन् । यस बर्ष पनि कालेबुङलाई गीत, संगीतको क्षेत्र, साहित्य सितै समाजिक क्षेत्र समाजलाई योगदान दिने समाजिक संस्था गरी जम्मा ६ जनालाई गोर्खा सांस्कृतिक सम्मान-२०२६ ले सम्मान गरिएको थियो । शिक्षाविद् एवं पार्यवरण चेतनाका सम्पादक डा० भुवन पी० खनाल, साहित्यकार तारानाथ सिंह,गायिका माया ढुङ्गेल, शिक्षक देवन थापा साथै उपकार सेवा संस्था,कालेबुङ अनि साहारा ट्रस,कालेबुङ रहेका थिए ।
05/04/2026
गोर्खा नवबर्ष २०८३ पहिलो बैशाखको सांगीतिक उपहार
माया, प्रेम अनि बिछोड़को बेदनामा आधारित नेपाली म्युजिक भीडियो तिमी बिना-१/२
को १४ अप्रेल २०२६ ( बैशाख १ गते २०८३) को दिन विमोचन हुन गईरहेको छ ।
यसको Official Teaser KHRWF NGOS Youtube Channel मा सर्वजनिक गरिएको छ ।
कृपला यो links मा Click गरेर हेर्न सक्नु हुनेछ ।
साथै Like, Share अनि Channel लाई Suscribe पनि गर्न नभुल्नु होला ।
https://youtu.be/EWP1AjnWAC4
तिमी बिना-२ || OFFICIAL MUSIC VIDEO TEASURE-2026 || SUMAN PRADHAN || Ft SANJILA RAI || KHRWF NGOS Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
05/04/2026
गोर्खा नवबर्ष २०८३ पहिलो बैशाखको सांगीतिक उपहार
माया, प्रेम अनि बिछोड़को बेदनामा आधारित नेपाली म्युजिक भीडियो तिमी बिना-१/२
को १४ अप्रेल २०२६ ( बैशाख १ गते २०८३) को दिन विमोचन हुन गईरहेको छ ।
यसको Official Teaser KHRWF NGOS Youtube Channel मा सर्वजनिक गरिएको छ ।
कृपला यो links मा Click गरेर हेर्न सक्नु हुनेछ ।
साथै Like, Share अनि Channel लाई Suscribe पनि गर्न नभुल्नु होला ।
https://youtu.be/EWP1AjnWAC4
तिमी बिना-१ || OFFICIAL MUSIC VIDEO TEASER //2026 || Ft: Suman Pradhan || Sanjila Rai || KHRWF Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Head Office:GDNS BHAWAN, GROUND FLOOR
Kalimpong
734301