SKM Rabongla sangmoo
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKM Rabongla sangmoo, Political organisation, Namchi.
18/02/2026
Today, CLC President Shri Tengayla Namka met with Shri Nakul Limboo and his family of Lower dojak to express heartfelt condolences on the sad demise of his father, Late Kharka Bahadur limboo, who passed away a few days ago.
He conveyed his deepest sympathies to the bereaved family during this difficult time and prayed for strength and courage to overcome this irreparable loss.
23/12/2025
30/11/2025
निङ्गाङ, दक्षिण सिक्किमकी ताशी लामू भुटियाले सरकार र सम्माननीय मुख्यमन्त्री सरमाथि झूटो, भ्रामक र बदनियतपूर्ण जानकारी फैलाएर बदनाम गर्ने प्रयत्न गरेकी छिन्, जुन एकदमै अस्वीकार्य छ। वास्तविकता के हो भने उनले होमस्टेका लागि कहिल्यै आवेदन दिएकै छैनन्। उनको आवेदन केवल ‘आर्थिक सहयोग’ का लागि मात्र थियो।
सबैलाई थाहा भएकै कुरा हो कि CMDG को राशि सधैँ आवश्यक परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले, तथ्य–सत्यको प्रमाणीकरण पश्चात् विनियोजन गरिन्छ। यही प्रक्रिया अनुसार उनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो। तर उनले त्यसको गलत व्याख्या गर्दै तथ्यलाई उल्ट्याएर प्रस्तुत गरेको पाइन्छ।
यसमा झन् दुःखद पक्ष त के छ भने प्रतिपक्षद्वारा संचालन गरिएका फेक आइडीहरू र उनीहरूकै केही कार्यकर्ताहरूले तथ्य जाँच नगरी यस विषयलाई अनावश्यक रूपमा बढाइरहेका छन्, जुन भ्रामक राजनीति र अफवाह फैलाउने अर्को रोग मात्र हो।
सिक्किमका जनताले यस्ता प्रचारबाजी बुझ्छन्। सत्य सधैंं झूटको हावाभन्दा बलियो रहन्छ।
Skm Rangang Yangang
03/12/2024
25/09/2024
Day :01
155th Gandhi Jayanti celebration
sangmoo sec school 2024,
25th September opening ceremony,
Chief Guest Honble Minister RDD shree Arun Upreti Sir.
21/09/2024
१५५ नौं क्षेत्र स्तरीय गांधी जयंती मनाउनका निम्ति युद्ध स्तरमा तयारी ।
स्थान साङमो माध्यमिक विद्यालयमा।
कार्यक्रम को थालनी:२५ सेप्टेम्बर २०२४ देखि
कार्यक्रम को मुख्य आकर्षण: Open football tournament, enter school dance competition, different rural sports etc.
08/09/2024
Updates Skm Rangang Yangang
State level Teej utsav Ranipool Saramsa Garden
29/08/2024
Beautiful Rayong village...
27/08/2024
णिमन्त्रणा, णिमन्त्रणा ,णिमन्त्रणा 🙏🙏🙏
25/08/2024
धेरै धेरै बधाई अनी शुभकामना मेडम हजुर लाई,,,,याङगाङ को नयाँ BDO हुनु भएकोमा,,,🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Namchi