CHAND MONEY Transfer,

CHAND MONEY Transfer,

Share

CHAND MONEY TRANSFER

बिस्तृत जानकारीका लागि : - 8308301995

15/09/2024

सावधान !
नेपाल पैसा पठाइदिन्छु भनी फेसबुक तथा WhatsApp मेसेज पठाउने मान्छे आधिकारिक ime तथा प्रभु मनी ट्रान्सफर को एजेन्ट हो या होइन ? कन्फर्म गर्नु होला सके सम्म अनलाइन गुगल पे /फोन पे upi मार्फत पैसा कसै लाई नपठाउनु होला । जहाँ सम्म हुन्छ आफ्नो नजिक को बैंक तथा वित्तीय एजेन्ट को मा गएर पैसा पठाउनु होला । यदि online गर्नै परे एजेन्ट चिनेर मात्र पैसा पठाउनु होला , तपाईंको चिने जानेको व्यक्ति भए मात्र पैसा दिनु होला । आजभोलि ठगी धन्दामा नेपाली ले नेपाली लाई नै ठगी रहेका छन् । सबै गलत हुन्छन् भन् सकिँदैन तर पनि 1/2 जना ले गर्दा अरुको नाम खराब हुन्छ ।
Take care ! एक अर्काका पैसा खायो भनेर सामाजिक सञ्जाल मा पोस्ट देख्दा मन दुख्छ । मिहिनेतले ले कमाएको पैसा ढुक्क संग चिनेजानेको एजेन्ट तथा नजिक को बैंक मा गएर आफ्नो आफन्त को नागरिकता तथा खाता मा पैसा पठाउनु होला धन्यबाद 🙏🙏

28/08/2024

Shout out to my newest followers! Excited to have you onboard! Shout out to my newest followers! Excited to have you onboard! Rakesh Chand, Ran Chand, राजेंद्र खड़का, Prashant S Thaquee, Dilip Chand

Want your business to be the top-listed Beauty Salon in Pune?
Click here to claim your Sponsored Listing.

Website

Address


Pune
411006