Everest Kitchen Restaurant
We serve Nepali food.
11/04/2026
हाम्रा ग्राहकहरुको मागलाई ध्यानमा राखेर हामीले हाँसको छोइलाको परिकार सुरु गरेका छौं । एक पटक एभरेष्ट कीचन रेष्टुरेन्टलाई सेवा गर्ने मौका दिनुहोला ।
साथै हामि नयाँ ठाउँमा सरेको तपाईहरुलाई थाहा नै होला ।
हामी सर्दैछौं है । मात्र ३ मिनेटको दुरिमा ।
भाग्यमानि को होला ?
12/01/2026
आजबाट हामि सफलताको १२औं बर्ष पुरा गरी १३औं बर्षमा प्रवेश गरेका छौं । यो यात्रासम्म आईपुग्न सहयोग गरिदिनुहुने सम्पूर्ण शुभेच्छुक, सहयोगि तथा हाम्रा भगवानरुपि ग्राहक महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । तपाईहरुको साथ सहयोगको निरन्तरताको लागि अपेक्षाकृत छौं ।
धन्यवाद ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
No. 3, Jalan Yap Ah Loy, 50050
Kuala Lumpur
50500