Naresh Thapa

Naresh Thapa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naresh Thapa, Actor, Achham.

Photos from Naresh Thapa's post 07/04/2026

अछाममा सडक दुर्घटनामा परि ३ जना घाइते भएका छन । जिल्लाको कमलबजार नगरपालिका र बिनायक नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा ढकारीबाट आएको फोर्स हाइस गाडी आज विहान दुर्घटना हुँदा गाडीमा रहेका ३ जना घाइते भएको अछाम प्रहरीले बताएको छ । घाइते हुनेमा गाडी धनी खगेन्द्र थापा गाडी चालक ज्ञानेन्द्र बलामी मगर र यात्रु धर्म थापा रहेको घटना स्थलबाट ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैलाले जानकारी दिनु भएको छ । गाडीमा सवार अन्य यात्रु कोही नभएका कारण अन्य क्षेति भएन। घाईते तिनै जनालाई कमलबजार नगरपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल उपचारमा लिएएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । र घाइते बिरामि लाइ शिघ्र स्वास्थ्य लाभ को कामना छ ।

05/04/2026

पहिले सहमतीमा सारिरिक सम्बन्ध राख्ने बर्षौ बितिसके पछि बलात्कार भयो भन्ने यदि बलात्कार हो भने उतिखेरै किन बलात्कार भयो भनेर किन थाहा पायनौ उति खेर त मजा भयो होला त्यसैले चुप बसेउ अहिले कुनै कुरामा कुरा मिलेन होला बर्षौ पछि बलात्कार को आरोप लगाउछौ किन ।
अब यो बलत्कार भएको 15 दिन भित्र उजुरी परेमा मात्र बलात्कार मान्ने नियम ल्याउन पर्यो नेपाल सरकार बर्षौ पछि लगायको आरोप अमान्य हुनुपर्छ ।।

05/04/2026

हप्तामा दुई दिन सरकारी बिदा दिने कार्यालय समय बिहान ९ बजेदेखी साझ ५ बजे सम्म हुने आगामी शैक्षिक सत्र बैशाख १५ गतेदेखि सुरू हुने सरकारको निर्णय ।

31/03/2026

28/02/2026

゚ ゚viralシfypシ゚viralシ

Photos from Naresh Thapa's post 05/02/2026

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस स्थानिय बडुगाउँमा दुर्घटनाग्रस्त भएको छ । घाइते प्रति शीघ्र स्वास्थ्य लाभको कामना मृतक प्रती हार्दिक श्रद्धाञ्जली ।😭😭

05/02/2026

゚ ゚viralシfypシ゚viralシ Naresh Thapa Naresh Thapa नरेश थापा

18/01/2026

゚ ゚viralシfypシ゚viralシ

01/01/2026

राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा सम्पुर्ण नेपाली लाई शुभकामना छ ।

27/12/2025

यहाँ समाज परिबर्तन गर्न गाउँ समाजको बिकास गर्न नया मान्छे नया पार्टी भने पनि हुने उसै हो किनकि सोचाइ अनि बिचार नया हुनु पर्छ गाउ समाज परिवर्तन गर्ने गाउ ठाउको देशको बिकास प्रती सकारात्मक सोच भएको निस्ठावान ब्यक्ति को खाचो छ देशमा खाली उखान टुक्काले गाउँ परिबर्तन हुदैन । ゚viralシfypシ゚viralシalシ

06/12/2025

゚viralシfypシ゚viralシalシ

Want your public figure to be the top-listed Public Figure in Achham?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Achham