Ramro Ma

Ramro Ma

Share

We design fashionable dress. Our services specially focus on ladies fashion. We consider your clothing behavior represent your personality directly.

कसरी लगाउने पहिरन 20/11/2017

कसरी लगाउने पहिरन धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने राम्रो फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ ।

स्मार्ट र युनिक पहिरनका लागि बुटिक 14/11/2017

Changing Fashion Environment

स्मार्ट र युनिक पहिरनका लागि बुटिक अहिले बुटिक वा शोरुम नखोली अनलाइन तथा माउथ टु माउथ र घरमै डिजाइन गरी पहिरन बेच्ने चलन पनि उत्तिकै छ । तेञ्जिङ भुटिया, मनीष राई आदि घरमै डिजाइन गर्छन् । अहिलेका सेलिब्रेटीहरू मनीष राई, युवी थापा, तेन्जिङ, आकाश श्रेष्ठ, विश्व गौतम, विजय गौतम, रस्मी श्रेष्ठ आदि डिजाइनरका पहिरन लगाउन लालायित देखिन्छन् ।

Want your business to be the top-listed Clothing Store in Atrauli?
Click here to claim your Sponsored Listing.

Address


New Baneshwor
Atrauli
44602