Ritik Bhattrai R.k
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ritik Bhattrai R.k, College & University, patan tudegair 08, Baitadi.
05/09/2024
मलाई बिभिन्न माध्यम बाट शुभकामना दिनु हुने सबै पृय हरुलाई हृदय देखि नमन छ र मलाई बैतडी जिल्लाकाे उपाध्यक्षकाे जिम्मेवारी मा पुगाउने मेरा सम्पुर्ण अग्रजहरुलाई विशेष धन्यबाद बैतडी बासि सम्पुर्ण बिद्यार्थी पत्रकार लाई हृदय देखिन धन्यवाद तपाईं हरुकै साथमा रहने बाचा गर्दछु! माया पाउ मिठाे सम्झना साथै मिठाे माया 🙏🥀☕️☕️
13/03/2023
"पाटन बहुमुखी क्याम्पस बैतडीको सबल बिकास र बिद्यार्थीको हक अधिकार सुनिश्चितताको प्रचण्ड प्रयास हाम्रो चाहना "
पाटन बहुमुखी क्याम्पस सुदुर पश्चिम बिश्वबिधालय अन्तर्गतको स्वबियु निर्वाचनमा ने बि संघको तर्फबाट सभापति पदका उम्मेद्वार नेबि संघ कि होनहार नेत्री, बिद्यार्थी जनकी प्रिय पात्र बहिनी भागरथी भट्टलाई अत्याधिक बहुमतका साथ बिजयी गराइ दिनहुन पाटन बहुमुखी क्याम्पसका सम्पुर्ण बिद्यार्थी साथिहरुमा हार्दिक निबेदन गर्दछु ।
जय नेपाल🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Patan Tudegair 08
Baitadi
00977