D.R Ghimire
simple living simple thinking..... मान्छेको जिन्दगी कि त नोटले परिवर्तन हुन्छ,कि त चोटले भन्छन तर समयले नै परिवर्तन गराउछ भन्ने कुरा कस्लाइ के था????
30/12/2023
चुनाव आउदा नेतालाइ यहि युवा चाहिन्छ,
देश टाट पल्टेको छ,यहि युवा बेच्नु छ।
न केही गर्ने ठाउँ दिन्छ,इमान्दारले बाच्ने देश हैन यो,भन्ने भैसक्यो
यो त प्रतिनिधि एउटा घटना हो,यसरी धेरै युवाहरुको ज्यान गैसक्यो।।
अझै के गर्छौ हो राजनिती?अझै कति मार्छौ हो युवाको सपनालाइ?
के गर्नु के देशमा? गाई भैंसी पालौ?दूध फालौ।
तरकारी खेती गरौ?बिचौलियाको चपेटामा परौ।
जागिर त झन् स्थानिय सरकार बनेदेखी त,तिनका भागबन्डामै सिमित भो।।केही गर्लान कि भन्नेहरु ८0 नसकिदै मिसन ८४ मा छन,त्यो पनि देश बनाउन होइन शक्ति र सत्तामा पुगेर कमाउन र देखाउन हो।।खै कस्ले लाउछ अब यो देशलाइ पार??
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Balaju