Login Computer & Communication
The 1st Cyber + Desktop + Communication service provider in Kaverepalanchok district of Nepal
सूचना ! सूचना !! सूचना !!!
यस चन्द्रकीर्ति विहार बनेपामा २०७९ असार २२ गतेदेखि धरानबाट पुजनीय भिक्षु मेधंधर महास्थविर वर्षाबासको लागि आउनु भएको छ । उहाँको निर्देशनमा २०७९ साल असार २४ गतेदेखि भगवान बुद्धद्वारा खोज गर्नुभएको विपश्यना ध्यान तथा प्रवचन कार्यक्रम सञ्चालन हुँदैछ । बुद्धद्वारा प्रतिपादित ज्ञानको प्रत्यक्ष अनुभूतिको स्तरबाट सरल तरिकाबाट बुझ्न इच्छुक महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौं ।
चन्द्रकीर्ति विहार, बनेपा
ध्यान ः विहान ६ः०० देखि ७ः०० सम्म — १ घण्टा
प्रवचन ः विहान ७ः०० देखि ७ः३० सम्म — ३० मिनेट
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Banepa Municipality, Ward No. 8, Tindobato, Near Jhigu Momo, Side Of Chaitanya Multiple Campus
Banepa Bazar
45210