Muskan Dhakal
Mr Muskan Dhakal Is the Movie writer Director and Producer of Nepali film industry since 15 years. Directed movie "Nai nabhannu la" "Summer love"
✍️ खेल हो हार जित हुन्छ
जित्न पनि भाग्य नै चाहिन्छ .....!
तर जे होस् मलाई तिमी मनपर्छ बिना कारण मनपर्छ !!
🌼❤️ #❤️
✍️ भावीले फिक्स गरिसकेको कुरालाई
भगवान यस्तो गर्देउ उस्तो गर्देउ भनेर धुप हाल्दै मान्छे भ्रममा बाँचिरहेको हुन्छ !!
🌼❤️ 🙏🕉 #🙏
03/07/2026
हार्नु जित्नु एउटा कुरा लामो समय सम्म उस्तै उतिक्कै खेल खेलेर मन जितिरहनु महत्त्वपूर्ण कुरा हो । एउटा ले जितेर अर्को घर फर्कीरहदा मन दुख्यो 🥲
मेरा लागी दुबै खेलाडी सधै प्रीय हुनेछ्न 🙏
रोनाल्डो ❤️
लुका ❤️
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu Sukedhara
Baudha