Hamro Mini Store
Grocery Store
13/04/2026
हाम्रो मिनि स्टोरको तर्फबाट नयाँ बर्ष २०८३ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
22/09/2025
महान चाड बडा दशैँको पहिलो दिन घटस्थापनाको शुभकामना।
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। ❤
01/08/2025
हाम्रो मिनी स्टोर प्रस्तुत गर्दछ, हाम्रो राशन प्याकेजको
🛒 हाम्रो डिलक्स रासन प्याकेज
📦 अब तपाईंको मासिक किरानाको समाधान एकै ठाउँमा!
✨ विशेष रूपमा नेपाली परिवारको आवश्यकता अनुसार तयार पारिएको प्याकेज।
बजार मुल्य : रु. ९,६००/- बराबरको सामान
अब
अफर मुल्य : रु. ८,४९९/- मात्र (१२% छुट )
🛒 हाम्रो डिलक्स रासन प्याकेजमा समावेश सामग्रीहरू:
🍚 चामल र दालहरू:
१. जिरा मसिनो चामल – २५ के.जि. ( मंगलम / गुड लक / अर्पण )
२. मास कालो दाल – १ के.जि.
३. मुसुरो दाल – ½ के.जि.
४. मुगी खोस्टा दाल – ½ के.जि.
५. मुगी पहेंलो दाल – ½ के.जि.
६. चना – १ के.जि.
७. बोडी – १ के.जि.
🛢 तेल र पीठो:
८. सुर्यमुखी तेल – ४ लिटर
९. आटा (गहुँको पीठो) – २ के.जि.
🧂 नुन तथा मसलाहरु:
१०. नुन – २ के.जि.
११. जिरा पाउडर – ४०० ग्राम
१२. बेसार पाउडर – २०० ग्राम
१३. खुर्सानी पाउडर – १०० ग्राम
१४. जिरा (दाना) – २५० ग्राम
१५. मेथी – १५० ग्राम
१६. धनियाँ – १०० ग्राम
१७. ज्वानो – १०० ग्राम
१८. कैलो तील – ३०० ग्राम
१९. सेतो तील – २०० ग्राम
२०. गरम मसला मिक्स – १ प्याकेट
🍬 अन्य खाद्य सामग्रीहरू:
२१. चिनी – २ के.जि.
२२. चियापत्ति – ½ के.जि.
२३. सूजी – ४०० ग्राम
२४. बेसन – २०० ग्राम
२५. प्राउन – २ प्याकेट
२६. पापड – ३ प्याकेट
२७. चिउरा – २ के.जि.
२८. दालमोठ – १ के.जि.
२९. चाउचाउ – १ बक्स
३०. बिस्कुट (मारी, भिटामिल्क, मोनाको) – ३ प्याकेट
🧼 व्यक्तिगत तथा घरायसी सरसफाइ:
३१. टूथपेस्ट – १५० ग्राम
३२. नुहाउने साबुन – ४ वटा
३३. लुगा धुने साबुन – १ के.जि.
३४. डिटरजेन्ट – १ के.जि.
३५. भाँडा माझ्ने साबुन – ½ के.जि.
३६.स्टिल झुस (भाँडा माझ्ने फलामे जाली) – १ वटा
३७. हर्पिक – १ वटा
३८. ओडोनिल – १ वटा
📩 अर्डर गर्नका लागि तल दिईएका नम्बरमा सम्पर्क गर्नुहोस् अथवा आफ्नो नाम, नम्बर र ठेगाना व्हाटसएप वा फेसबुकमा मेसेज गर्नुहोस्।
🏪 हाम्रो मिनी स्टोर
📍 ठेगाना: चाँगुनारायण-३, भक्तपुर
📞 सम्पर्क: 9745654676 / 981-3253278
📦 🛒 विस्तारित सेवा सोह्रखुट्टे, काठमाडौंबाट (अर्डर र डेलिभरी मात्र)
👉 आफ्नो मासिक किराना सजिलै, सस्तोमा र घरमै पाउनुहोस्!
आजै ग्राहक सदस्यता लिनुहोस्!
( *सर्तहरु लागु हुनेछ।)
#हाम्रोराशनप्याकेज #हाम्रोमिनिस्टोर #मासिककिराना #नेपालकिराना #पैसाबचत #भक्तपुरस्टोर #किरानाप्याकेज #राशनप्याकेजनेपाल
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Hamro Mini Store
Bhaktapur
Opening Hours
| Monday | 06:00 - 20:00 |
| Tuesday | 06:00 - 20:00 |
| Wednesday | 06:00 - 20:00 |
| Thursday | 06:00 - 20:00 |
| Friday | 06:00 - 20:00 |
| Saturday | 06:00 - 20:00 |
| Sunday | 06:00 - 20:00 |